कर्णालीमा कानुन मन्त्रालय मुख्यमन्त्री कार्यालयमा गाभ्ने निर्णय

कर्णाली, १ मङ्सिर । कर्णाली प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा गाभ्ने निर्णय गरेको छ । कर्णाली

थप...

प्रधानमन्त्री कार्कीविरूद्ध अदालतको अवहेलना मुद्दा दायर

काठमाडौं, १ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीविरूद्ध अदालतको अवहेलनाको आरोप लगाउँदै मुद्दा दायर गरिएको छ । राजदूत फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन

थप...

राज्यलाई कर बुझाइसकेपछि कसलाई सहयोग गर्ने आफ्नो इच्छा हो : मीनबहादुर गुरुङ

काठमाडौं, १ मंसिर । व्यवसायी मीनबहादुर गुरुङले सबै जिम्मेवार भएर अघि बढ्न जरुरी रहेको बताएका छन् । आज राष्ट्रिय कर दिवसका अवसरमा

थप...

सर्लाहीका आन्दोलित उखु किसान र उद्योगीबीच ४ बुँदे सहमति

सर्लाही, १ मंसिर । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगमा बिक्री गरेको उखुको बक्यौता माग गर्दै धर्नामा बसेका किसान र उद्योग पक्षबीच चार

थप...

शेयर बजार र घरजग्गा कारोबार चलायमान बनाउन आवश्यक : अर्थमन्त्री खनाल

काठमाडौँ, ३० कात्तिक । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशको समग्र आर्थिक क्षेत्र चलायमान बनाउनका लागि पुँजी बजार र सम्पत्ति (घरजग्गा) बजारलाई थप चलायमान

थप...

राजश्व अनुसन्धान विभाग आवश्यक छैन : अर्थमन्त्री खनाल

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले राजश्व अनुसन्धान विभाग आवश्यक नरहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले आइतबार काठमाडौँमा आयोजना गरेको एक

थप...

अपारदर्शीताको नमुना प्रस्तुत गर्दै दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारी

नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक नगरेको खुलेको छ। सञ्चार तथा सूचना

थप...

मधेसका मुख्यमन्त्री यादव नियुक्तिविरुद्धको रिटको सुनुवाइ सर्‍यो

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्धको रिटमाथि सुनुवाइ सोमबारका लागि सरेको छ । आइतबार हुने भनिएको सुनुवाइमा अर्को मिसिल पनि

थप...

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि

दाङ : लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि सुरु हुने भएको छ । प्रदेशसभा सचिव दुलर्भकुमार पुनका अनुसार प्रदेशसभाको सातौँ अधिवेशन

थप...

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

काभ्रे । पनौती नगरपालिका–४ बसपार्कस्थित मणिक श्रेष्ठले सञ्चालन गरेको होटलमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठसहित १० जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ

थप...