
धार्मिक सामग्री उत्पादनले आत्मनिर्भर अर्थतन्त्रमा टेवा पुग्छ : मुख्यमन्त्री कार्की
झापा, ९ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धार्मिककार्यमा प्रयोग हुने सामग्रीको स्वदेशी उत्पादनले आत्मनिर्भर अर्थतन्त्रमा टेवा पुग्ने बताउनुभएको छ ।








