तोलामा १७ सय घट्यो सुन, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं । बहुमूल्य पहेँलो धातु सुनको भाउ आज मंगलबार घटेको छ । सोमबार स्थिर रहेको सुनको भाउ आज तोलामा १ हजार ७ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबारका लागि सुनको मूल्य तोलाको १ लाख ९३ हजार ५ सय रुपैयाँ कायम छ । सोमबार सुन प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि आज तोलामा १० रुपैयाँ घटेको छ । सोमबार प्रतितोला २ हजार १ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला २ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रधानमन्त्रीले अभिव्यक्ति फिर्ता लिएर माफि माग्नुपर्छ : पुन

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका छन्। संसद बैठकपछि पुनले पत्रकारहरुसँग

Read More »

इजरायली सेनाद्वारा लेबनानको रणनीतिक किल्ला कब्जा

काठमाडौं : इजरायली सेनाले दक्षिणी लेबनानमा मध्ययुगीन कालमा बनेको एउटा किल्ला रहेको रणनीतिक पहाड कब्जा गरेको छ । यो विगत २६ वर्षयताकै लेबनानभित्र इजरायलको सबैभन्दा

Read More »

सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं : देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको ज्यान गएको छ। काठमाडौं महानगरपालिका-७ स्थित सडकमा बा.१ प ८१८ नम्बरको बस र बा.७१ प

Read More »

टर्कीएमा पर्यटक बस दुर्घटना: ८ जनाको मृत्यु,३३ जना घाइते

काठमाडौँ : पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार

Read More »

कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाहले भारतसँगका सीमासम्बन्धी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सांसद पद्मा

Read More »

सशस्त्र प्रहरीका जवानसहित दुई जना बेपत्ता

अमरगढी : डडेल्धुराको परशुराम नगरपालिका–५ बाट सशस्त्र प्रहरीका एक जवानसहित दुई जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार बेपत्ता हुनेमा परिगाउँस्थित सशस्त्र

Read More »