प्रधानमन्त्रीले अभिव्यक्ति फिर्ता लिएर माफि माग्नुपर्छ : पुन

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका छन्।

संसद बैठकपछि पुनले पत्रकारहरुसँग भने, ‘त्यो असाध्यै गम्भिर विषय हो, तुरुन्तै त्यसलाई संसदको रेकर्डबाट हटाउनुपर्छ। यो कुनै पनि प्रकारको राष्ट्रिय रेकर्डमा रहनु हुँदैन।’

कुनकुन नेपालले भारतको सीमा मिचेको छ भन्ने तथ्य प्रस्तुत गर्न उनले प्रधानमन्त्रीलाई चुनौती दिए। इतिहास, तथ्य र प्रमाणले कहिँ पनि भारतको जमिन नेपालले मिचेको भन्ने पुष्टि नभएको उल्लेख गर्दै उनले भने, ‘यो कुरा तुरुन्त उहाँले तथ्यसहित प्रस्तुत गर्नुपर्छ र आफ्ना कुराहरु फिर्ता लिनुपर्छ। माफि माग्नु पर्छ।’

भोलिसम्म सभामुखले यो विषय संसदको रेकर्डबाट हटाउनुपर्ने भन्दै पुनले तथ्य प्रस्तुत गर्दै प्रधानमन्त्रीले क्षमा नमागे सदनमा विरोध गर्ने बताए।

प्रधानमन्त्रीले अभिव्यक्ति फिर्ता लिएर माफि माग्नुपर्छ : पुन

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका छन्। संसद बैठकपछि पुनले पत्रकारहरुसँग

Read More »

इजरायली सेनाद्वारा लेबनानको रणनीतिक किल्ला कब्जा

काठमाडौं : इजरायली सेनाले दक्षिणी लेबनानमा मध्ययुगीन कालमा बनेको एउटा किल्ला रहेको रणनीतिक पहाड कब्जा गरेको छ । यो विगत २६ वर्षयताकै लेबनानभित्र इजरायलको सबैभन्दा

Read More »

सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं : देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको ज्यान गएको छ। काठमाडौं महानगरपालिका-७ स्थित सडकमा बा.१ प ८१८ नम्बरको बस र बा.७१ प

Read More »

टर्कीएमा पर्यटक बस दुर्घटना: ८ जनाको मृत्यु,३३ जना घाइते

काठमाडौँ : पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार

Read More »

कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाहले भारतसँगका सीमासम्बन्धी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सांसद पद्मा

Read More »

सशस्त्र प्रहरीका जवानसहित दुई जना बेपत्ता

अमरगढी : डडेल्धुराको परशुराम नगरपालिका–५ बाट सशस्त्र प्रहरीका एक जवानसहित दुई जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार बेपत्ता हुनेमा परिगाउँस्थित सशस्त्र

Read More »