देशभर उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशुली नदीमा आएको बाढीबाट जोगिन आसापासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीले जल तथा मौसम विज्ञान विभागको सूचनालाई ध्यान दिएर आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको हो।

प्रधानमन्त्री ओलीले विपत व्ययवश्थापन कार्यलयले दिएका सम्पर्क नम्बरहरु,सुरक्षा निकाय तथा सुरक्षाकर्मीको सम्पर्कमा रहन सबैलाई अनुरोध पनि गर्नुभएको छ । प्रधानमन्त्री लेख्नुहुन्छ ‘सुरक्षित होउँ,अरुलाई पनि सुरक्षित राखौं ’

गएराती आएको बाढीले रसुवामा ठुलो क्षति गरेको छ। केही मानिसहरु बाढीमा बगेको अनुमान गरिएको छ बाढीमा फसेकाहरुको उद्धारका लागि सरकारले हेलिकप्टर परिचालन गरेको छ।

नागरिक लगानी कोषका सहभागीलाई चितवनको मनकामना अस्पतालमा छुट

काठमाडौं । नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूलाई मनकामना अस्पताल प्रालि भरतपुर, चितवनले सबै स्वास्थ्य सेवामा २० प्रतिशत छुट दिने भएको छ । यससम्बन्धी

Read More »

शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न आदेश

काठमाडौं । व्यवसायी शेखर गोल्छालाई एक करोड धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । विशेष अदालत काठमाडौंको इजलास नम्बर १ का अध्यक्ष बासुदेव आचार्य

Read More »

मुक्तिनाथ विकास बैंकको अटो लोन योजना, ५.५७ प्रतिशत ब्याजमा कर्जा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले नाइमा एक्स्पो अटो शो २०२६ लाई लक्षित गर्दै ५.५७ प्रतिशत ब्याजदरमा अटो लोन योजना सार्वजनिक गरेको छ। बैंकका अनुसार योजनाअन्तर्गत

Read More »

सरकारी गोदाममा भएर पुग्दैन, किसानको खेतमै समयमा मल पुग्नुपर्छ : खुश्बु ओली

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले मुलुकको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेका श्रमिक र किसानका समस्याप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् । मंगलबार

Read More »

रोजगारीका लागि जापान पठाइदिने भन्दै २ करोड ८० लाख ठग्ने कन्सल्टेन्सीका सीईओ पक्राउ

काठमाडौं । रोजगारीका लागि जापान पठाइदिन्छु भन्दै २ करोड ८० लाख ठगी गर्ने कन्सल्टेन्सीका सीईओ पक्राउ परको छन् । उनले १ सय १५ जनाबाट २

Read More »

सभामुखले भेटे प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री बालेनसँग भेटका लागि सभामुख अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए ।

Read More »