रसुवा बाढी : हालसम्म सात जनाको मृत्यु

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हालसम्म सातजनाको मृत्यु भएको छ ।

हालसम्म सात जनाको शव भेटिएको प्रहरीले जानकारी दिएको हो । नुवाकोटको नदी किनारमा तीन जना र धादिङमा चार जनाको शव फेला परेको छ।

प्रहरी लगायत सुरक्षा निकाय उद्वार एवम् खोजी कार्यमा जुटिरहेको छ ।

बाढी वितण्डा : विश्व बैंकले तत्काल २५ अर्ब दिने, तत्काल के-के चाहिन्छ सूची पठाउन भारतको आग्रह

काठमाडौं । विपद्ग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले तत्काल समन्वय गरेका छन् । बाढीको समाचार बाहिर

Read More »

रसुवा बाढी : ४४ जना सेना, २६ जना नेपाल प्रहरी र नौ जना सशस्त्र प्रहरी सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर नेपाली सेनाका ४४ जना सम्पर्कविहीन भएका छन् । परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधिसभाको बैठकमा टिमुरे र मैलुङ पोष्टमा

Read More »

‘१३औँ एभिएसन सेफ्टी क्याम्पेन’ सुरु, कागजको प्रतिबद्धताले मात्रै सुरक्षित हुँदैन नेपाली आकाश

काठमाडौं । नेपालमा हवाई सुरक्षाको विषय फेरि एकपटक बहसको केन्द्रमा आएको छ। ‘१३औँ एभिएसन सेफ्टी क्याम्पेन’ सुरु भएसँगै हवाई सुरक्षासम्बन्धी प्रतिबद्धता दोहोरिएको छ। तर, हवाई

Read More »

भोटेकोशी बाढीः ३८४ पर्यटक सम्पर्कविहीन

काठमाडौँ : रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार आज बिहान भोटेकोशीमा आएको बाढीमा परेर २९१

Read More »

रसुवा बाढीले टिमुरे–बेत्रावतीका दर्जन बढी बैंक शाखा प्रभावित

काठमाडौं । चीनको तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवाको टिमुरे र नुवाकोटको बेत्रावतीमा रहेका बैंक तथा वित्तीय संस्थाका दर्जनभन्दा बढी शाखा प्रभावित भएका छन् । नेपाल

Read More »

रसुवा बाढी : हालसम्म सात जनाको मृत्यु

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हालसम्म सातजनाको मृत्यु भएको छ । हालसम्म सात जनाको शव भेटिएको प्रहरीले जानकारी दिएको हो । नुवाकोटको नदी

Read More »