अपहरणमा परेको केही महिनाभित्रै विपिनको हत्या भएको पुष्टि

काठमाडौं, २८ असोज । हमासको अपहरणमा परेका नेपाली युवा विपिन जोशीको हत्या अपहरणमा परेको केही महिनाभित्रै भएको पुष्टि भएको छ । शवको डिएनए परीक्षणका क्रममा उनको हत्या सन २०२३ को अन्त्यततिरै भएको पुष्टि भएको हो । सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायली किबुत्ज क्षेत्रबाट विपिनको अपहरण गरेको थियो । इजरायली सैनिक अस्पतालले गरेको परीक्षण रिपोर्टअनुसार उनको मृत्यु सन् २०२३ को अन्त्यतिरै भइसकेको देखिएको इजरायलस्थित नेपाली दूतावास स्रोतले बताएको छ।

परीक्षणबाट उनको प्राकृतिक मृत्यु नभइ हत्या नै भएको पनि पुष्टि भएको छ । अहिलेसम्म दूतावासले रिपोर्ट औपचारिक रूपमा सार्वजनिक गरेको भने छैन। प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन पठाइसकेपछि सार्वजनिक गर्ने तयारी छ । इजरायल र हमासबीच युद्धविरामपछि हमासले हिजो (सोमबार) विपिनसहित चारजनाको शव इजरायललाई हस्तान्तरण गरेको थियो।

साउदी जेलमा रहेका ३३ नेपालीले पाए आममाफी

काठमाडौँ : साउदी अरब सरकारले त्यहाँका जेलमा रहेका ३३ जना नेपाली कैदीहरूलाई आममाफी दिएको छ । मुस्लिम समुदायको पवित्र महिना रमजानको पावन अवसरमा साउदीले नेपाली

Read More »

भारत र चीनलाई प्राथमिकतामा राखेर परराष्ट्र नीति बनाउनुपर्छ : बाबुराम भट्टराई

काठमाडौँ : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारत र चीनलाई प्राथमिकतामा राखेर विदेशी नीति बनाउन परराष्ट्रमन्त्रालयलाई सुझाव दिएका छन् । परराष्ट्र मन्त्रालयद्वारा आयोजित प्रोफेसर यदुनाथ खनाल लेक्चर

Read More »

विष्णु पौडेल रिट : सर्वोच्चले झिकायो सुलभ अग्रवाल र दीपक भट्टको फाइल

काठमाडौं : सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग जोडिएको बन्दीप्रत्यक्षीकरण रिटमा गम्भीर चासो देखाउँदै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल

Read More »

नेपाल–चीन सम्बन्धको भविष्य युवाकै हातमा : चिनियाँ राजदूत

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले नेपाल र चीन दुवै देशको भविष्य तथा द्विपक्षीय सम्बन्धको साँचो युवाकै हातमा रहेको बताएका छन् । चाइना–नेपाल युथ

Read More »

देउवा पक्षीय कांग्रेस नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला जारी

दाङ : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा सुरु भएको छ । पार्टीको आन्तरिक संगठन सुदृढीकरण, आगामी राजनीतिक

Read More »

इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार

काठमाडौँ : इरानले संयुक्त राज्य अमेरिकासँग आगामी प्रत्यक्ष वार्ताको रिपोर्टलाई अस्वीकार गरेको छ भने आउँदा दिनमा कुनै पनि स्तरमा दुई राष्ट्रहरू बीच कुनै वार्ता नहुने

Read More »