जेनजी आन्दोलन फोहोर, कांग्रेस-एमाले भेरी नदी : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले जेनजी आन्दोलनलाई फोहोरको संज्ञा दिएका छन्। शनिबार वीरेन्द्रनगरमा आयोजित एमालेको जनसभालाई सम्बोधन गर्दै उनले आन्दोलनलाई भदौ २४ गते आएको फोहोरको संज्ञा दिएका हुन्। त्यस क्रममा उनले नेपाली कांग्रेस र आफ्नो पार्टी नेकपा एमालेलाई भेरी नदीसँग तुलना गरे। उनले भने, ‘कांग्रेस र एमाले भेरी नदी जस्तै हुन्, जो निरन्तर बगिरहन्छन्।’

जेनजी युवाहरूलाई ‘केटाकेटी’ को संज्ञा दिँदै उनले भने, ‘जति रगत बगाए पनि तपाईं केटाकेटी नै हुनुहुन्छ ।’ मुख्यमन्त्री कँडेलले समाज र देश विकासका लागि दलीय व्यवस्था र पार्टीको भूमिका अपरिहार्य रहेको बताए। समाज चलाउने, देश विकास गर्ने भनेको दलीय व्यवस्थामा पार्टीका माध्यमबाट मात्र भएको उनको भनाइ थियो।

कैलालीमा लागुऔषधसहित ६ जना पक्राउ

धनगढी : कैलालीमा लागूऔषध खैरो हेरोइनसहित प्रहरीले छ जनालाई पक्राउ गरेको छ । धनगढीसहितका स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ

Read More »

ओली, प्रचण्ड, नेपाल र खनाल आज एउटै मञ्चमा

काठमाडौं : आज चार पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल एउटै मञ्चमा उपस्थित हुने भएका छन् । पूर्वराष्ट्रपति विद्यादेवी

Read More »

नदीमा डुबेर एक बालकको मृत्यु, अर्काको खोजी जारीनदीमा डुबेर एक बालकको मृत्यु, अर्काको खोजी जारी

भैरहवा । मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित रोहिणी नदी किनारमा लागेको ताजिया मेला हेर्न गएका दुई बालक नदीमा डुब्दा एक जनाको मृत्यु भएको

Read More »

३६ वर्षको हुने सबै बालेन हुँदैनन् : राजेन्द्र लिङ्देन

काठमाडौँ : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आवश्यकता अनुसार युवाहरूलाई पार्टीले महत्त्व दिएको बताएका छन् । काठमाडौँ जिल्लाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ३६ वर्षको हुने

Read More »

सय दिन नपुग्दै उद्योगमन्त्रीले प्रधानमन्त्रीलाई बुझाइन् ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं : सरकार गठन भएको सय दिन नपुग्दै उद्योगमन्त्री गौरीकुमारी यादवले प्रधानमन्त्री बालेन शाहलाई ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन बुझाएकी छन्। सय दिने शासकीय सुधार कार्ययोजनाअन्तर्गत

Read More »

सरकार उल्टो गतिमा चलेको छ : कुलमान घिसिङ

रामेछाप : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकार उल्टो गतिमा चलेको आरोप लगाएका छन् । मन्थलीमा भएको पत्रकार र नागरिक अगुवासँगको भेटमा बोल्दै घिसिङले

Read More »