जनकपुरधाम । सिरहा जिल्ला अदालत अगाडि बम विस्फोट भएको छ ।
जिल्ला अदालत अगाडि रहेको मधेश ल फर्ममा कुकर बम विस्फोट भएको हो । थप विवरण आउन बाँकी छ ।

काठमाडौँ : सत्तारुढ दल रास्वपाले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य चुनाव हार व्यहोरेको निर्वाचन क्षेत्रमा समानुपातिक तर्फबाट निर्वाचित सांसदलाई खटाएको छ । गत फागुन २१ मा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारी सहित कर्मचारीहरूसँग बैठक गर्दै छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने सो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज (मंगलबार) बस्ने भएको छ । बैठक सिंहदरबारमा मध्यान्ह साढे १२ बजे बस्ने भएको

काठमाडौं । रातो मछिन्द्रनाथको जात्रा आज (मंगलबार)देखि सुरु हुने भएको छ । हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने यो जात्रा आजबाट सुरु

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंकका पूर्व अध्यक्ष राजमान तामाङ, सरकारी साक्षी चन्द्रबहादुर अधिकारी तथा रमेश आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका प्रवक्ता सुरेश