अजरबैजानले आगामी ३ वर्षमा ग्यास उत्पादन १० अर्ब घनमिटरले बढाउने

अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले बुधवार अजरबैजानले आगामी दुई देखि तीन वर्षभित्र आफ्नो ग्यास उत्पादन कम्तीमा १० अर्ब घनमिटरले बढाउने लक्ष्य राखेको बताएका छन्। राष्ट्रपतिको आधिकारिक वेबसाइटकाअनुसार युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टासँगको संयुक्त पत्रकार सम्मेलनमा अलियेभले अजरबैजानले यस वर्ष ग्यास उत्पादन बढाउने योजना बनाएको कुरा स्मरण गराएका हुन् ।

अलियेभले अजरबैजानले पाँच देखि ६ वर्षभित्र निर्यातका लागि ६ देखि आठ गिगावाट नवीकरणीय ऊर्जा क्षमता तयार गर्ने लक्ष्य राखेको छ । युरोपेली ऊर्जा सुरक्षामा अजरबैजानको बढ्दो भुमिकालाई जोड दिँदै अलियेभले युरोपेली संघका १० सदस्य राष्ट्रहरूले अजरबैजानबाट ग्यास प्राप्त गरिरहेको बताए । अजरबैजानी राष्ट्रपतिले जनवरीमा देशको कुल व्यापारको आधा हिस्सा युरोपेली संघको रहेको र यसले संघलाई देशको प्रमुख व्यापारिक साझेदार बनाएको कुरा पनि उल्लेख गरे ।

विश्वकपमा आज ४ खेल : पहिलोपटक स्पनेसँग भिड्दै केप भर्ड, इरानी टोली पुग्यो अमेरिका

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज सोमबार कुल चार खेल हुनेछ । नेपाली समय अनुसार यीमध्ये केही खेलहरू जुन १५ मा ढिलोगरी र केही

Read More »

पद पाइन भने पार्टी छोडिदिन्छु भन्नेहरूको बिगबिगी छ : रास्वपाका सहमहामन्त्री

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यले पार्टीमा पद प्राप्त गर्न खोज्नेहरुको बिगबिगी रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । लुम्बिनीको प्रदेश

Read More »

सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाएकोमा जनमोर्चाको आपत्ति

काठमाडौं । राष्ट्रिय जनमोर्चाले विवादका हटाइएका सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गरिएकोप्रति गम्भीर आपत्ति जनाएको छ । आइतबार पार्टीका कार्यवाहक अध्यक्ष रश्मीराज नेपालीद्वारा जारी विज्ञप्तिमा

Read More »

बालेन सरकारले धेरै गल्ती गरिसक्यो : धवल शम्शेर

काठमाडौँ : राप्रपा परित्याग गरेर नयाँ पार्टी बनाउन लागेका धवल शम्शेर राणाले बालेन शाह नेतृत्वको रास्वपाको एकल सरकारले धेरै गल्ती गरिसकेको बताएका छन्। सरकार गठनको

Read More »

लुम्बिनीको बजेट १ असारमा सार्वजनिक हुँदै, कृषि, रोजगारी र युवा उद्यमशीलतामा विशेष जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट असार १ गते प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ । प्रदेश सभाको आठौं अधिवेशन

Read More »

काठमाडौं महानगरले फोहोर व्यवस्थापनमा एकद्वार शुल्क प्रणाली लागू गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ मा फोहोरमैला व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन एकद्वार प्रणालीमार्फत सेवा शुल्क संकलन गर्ने नीति अघि सारेको

Read More »