निजामती सेवा ऐनको मस्यौदामा सर्वाेच्चले माग्याे सुझाव

काठमाडौँ । सर्वोच्च अदालतले निजामती सेवा ऐनको विधेयक, २०८३ को मस्यौदाका सम्बन्धमा मातहतका सबै अदालतसँग राय सुझाव मागेको छ ।

सर्वोच्च अदालतले विधेयकका विषयमा छलफल गर्न सहरजिस्ट्रार श्रीलाल पौडेलको संयोजकत्वमा  समिति समेत गठन गरेको छ ।

वैशाख १५ गतेको प्रशासनिक निर्णयअनुसार समितिलाई वैशाख १८ गते बेलुका ५ बजे सम्म राय सुझाव उपलब्ध गराउन मातहतका अदालतहरूलाई परिपत्र गरिएको हो।

सर्वोच्च अदालतको पत्र अनुसार सबै उच्च अदालत, उच्चका इजलास, अस्थायी इजलास, प्रशासकीय अदालत, सबै न्यायाधिकरण, विशेष अदालत, श्रम अदालत, फैसला कार्यान्वयन निर्देशनालय, सबै जिल्ला अदालत, उपभोक्ता अदालत र बाल अदालतमा परिपत्र गरिएको छ।

राष्ट्रपतिलाई परामर्श दिन शीतलनिवास पुगे ८ कानुनविद्

काठमाडौँ : संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे राष्ट्रपति रामचन्द्र पौडेललाई परामर्श दिन ८ कानुनविद राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् । राष्ट्रपति कार्यालयका अनुसार संविधानसम्बन्धी जानकार ८ वरिष्ठ

Read More »

निजामती सेवा ऐनको मस्यौदामा सर्वाेच्चले माग्याे सुझाव

काठमाडौँ । सर्वोच्च अदालतले निजामती सेवा ऐनको विधेयक, २०८३ को मस्यौदाका सम्बन्धमा मातहतका सबै अदालतसँग राय सुझाव मागेको छ । सर्वोच्च अदालतले विधेयकका विषयमा छलफल

Read More »

रोगले थलिएका १९ वर्षे विजय : उपचार नपाएर ओछ्यानमै सुक्दै छ शरीर

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ५, नहरको डिलमा एउटा झुपडी शैलीको घर छ । त्यही झुपडी भित्र १९ वर्षका विजय यादव विगत नौं

Read More »

बाबुराम भट्टराई पुगे भत्काइएको सुकुम्बासी बस्ती

काठमाडौँ : राजधानीका विभिन्न सुकुम्बासी बस्तीहरूमा डोजर चलाएर संरचना भत्काइएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज थापाथली क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । सो क्रममा उनले

Read More »

त्रिविका तिन पदाधिकारीले राजीनामा दिने

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले राजीनामा दिने तयारी गरेका छन् । सरकारले राजनीतिक नियुक्ति लिएकाहरूलाई पदमुक्त गर्ने प्रावधानसहित अध्यादेश ल्याएपछि पदाधिकारीहरूले राजिनामाको तयारी गरिएको हो

Read More »

रविविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दाको आरोपपत्र संशोधन सम्बन्धी निर्णयविरुद्धको मुद्दा सुनुवाइ स्थगित भएको छ । रवि लामिछानेका

Read More »