पत्नी सविना काफ्लेसहित मुस्ताङमा प्रधानमन्त्री बालेन

काठमाडौं, ८ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह बालेन पत्नी सविना काफ्लेसहित मुस्ताङ पुगेका छन् । 

भारतको दुई दिने राजकीय भ्रमण पूरा गरेर सोमबार साँझ स्वदेश फर्किएका प्रधानमन्त्री बालेन मंगलबार बिहान मुस्ताङ पुगेका हुन् । प्रधानमन्त्री बालेन लेते गाउँ रिसोर्टमा बसेका छन् ।

‘मुस्ताङ भ्रमणका क्रममा हाम्रो मुस्ताङको सानो घर, लेते गाउँ रिसोर्टमा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यू आफ्नो परिवारसहित पाल्नुभएकोमा हामी हार्दिक आभार व्यक्त गर्दछौँ। हजुरहरूको यस भ्रमणले हामीलाई मात्र नभई समग्र मुस्ताङको पर्यटन क्षेत्रलाई पनि ठूलो हौसला र प्रोत्साहन मिल्ने विश्वास लिएका छौँ,’ लेते गाउँ रिसोर्टको फेसबुक पेजले लेखेको छ, ‘हाम्रो सानो घरलाई आफ्नो गन्तव्य बनाउनुभएकोमा धेरै धेरै धन्यवाद। हजुरहरूलाई आतिथ्यता प्रदान गर्न पाउनु हाम्रा लागि गौरवको कुरा हो।’ 

तर लेते गाउँ रिसाेर्टले प्रधानमन्त्री सपत्नीसहित मंगलबार पुगेकाे वा केही दिनअघिकाे हाे भन्ने खुलाएकाे छैन । रिसाेर्टले प्रधानमन्त्री बालेन र पत्नी सविना काफ्लेकाे तस्बिरसमेत पाेस्ट गरेकाे छ । याे रिसाेर्टमा क्रिकेटर करण केसीकाे लगानी रहेकाे बताइन्छ । स्राेतका अनुसार चार महिनाअघिकाे तस्बिर आज सार्वजनिक गरिएकाे हाे ।

प्रधानमन्त्री बालेन भारत भ्रमणका क्रममा श्रीमती सविनालाई साथमा नलिई नयाँ दिल्ली गएका थिए । यसअघि गत असोजमा अमेरिका भ्रमणमा पनि उनले पत्नीलाई लगेका थिएनन् ।

पत्नी सविना काफ्लेसहित मुस्ताङमा प्रधानमन्त्री बालेन

काठमाडौं, ८ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह बालेन पत्नी सविना काफ्लेसहित मुस्ताङ पुगेका छन् ।  भारतको दुई दिने राजकीय भ्रमण पूरा गरेर सोमबार साँझ स्वदेश

Read More »

सोलुदुधकुण्डमा ५ अर्ब ६० करोडको लगानीमा पानी प्रशोधन उद्योग स्थापना हुँदै

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकामा ५ अर्ब ६० करोड रुपैयाँ वैदेशिक लगानीमा पानी प्रशोधन उद्योग स्थापना हुने भएको छ। जापानको लगानीमा स्थापना हुन लागेको हिमालयन एभरेष्ट

Read More »

अयोध्याबाट करिब एक हजार यात्रु बोकेर जनकपुर आइपुग्यो रेल

काठमाडौं, ८ मंसिर । भारतको अयोध्याबाट करिब एक हजार यात्रु बोकेर सरयू–कमला एक्सप्रेस रेल जनकपुर आइपुगेको छ।जनकपुर रेल्वे स्टेसनमा मंगलबार उनीहरूको स्वागत गरिएको छ।  मधेश

Read More »

एल निनोले निम्त्याउँदैछ हिमालयमा हिमपहिरो, नेपालसहित ४ देशमा बाढीको खतरा !

काठमाडौं, ८ मंसिर । एल निनोको प्रभाव अझ बलियो हुँदा हिन्दुकुश-हिमालय क्षेत्रमा सामान्यभन्दा बढी वर्षा हुन सक्छ। यसका कारण हिउँदको समयमा भारत र नेपालका विभिन्न

Read More »

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काटमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैँछ ।  पार्टी केन्द्रीय कार्यालयका अनुसार बैठक मंसिर ८ गते मंगलबार दिउँसो १:०० बजे बी. पी. स्मृति भवन,

Read More »

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा के के सहमति र सम्झौता भए ?

प्रधानमन्त्री बालेनसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले बालेनको प्रशंसा गरे । ‘संयुक्त राष्ट्रसंघमा नेपालका प्रधानमन्त्री बालेन शाहले गरेको सम्बोधनले उनलाई दूरदर्शी  नेताका रूपमा हेरेको

Read More »