रोग नै लाग्न नदिन फोहोर व्यवस्थापनमा ध्यान दिएका छौँ : वडाध्यक्ष श्रेष्ठ

रोग लागेर अस्पताल जानुभन्दा रोग नै लाग्न नदिनु उत्तम मानिन्छ । मानिसको जीवनशैली र बसोबासको वरिपरि रहने फोहोर नै रोगको स्रोतको रुपमा लिइन्छ । यसथै जीवनशैली सुधार्ने र फोहोर व्यवस्थापन गर्न सकिएमा कयौँ रोगबाट बच्न सकिन्छ । यसलाई आत्मसाथ गरेर मध्यपुर थिमि नगरपालिकाका वडा नम्बर ५ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले फोहोर व्यवस्थापनमा ध्यान दिँदै काम गर्दै आएका छन् ।

विशेषगरी रोग लागेर अस्पताल जानुभन्दा आफ्ना नागरिकलाई रोग लाग्नबाट बचाउनु नै आफ्नो जिम्मेवारी ठानेर फोहोर व्यवस्थापनमा ध्यान दिएको उनको भनाइ छ ।

फोहोर व्यवस्थापन, सार्वजनिक शौचालय निर्माण, स्वास्थ्य संस्था निर्माण कार्यलाई वडाले प्राथमिकता दिएको भन्दै उनले ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा प्रदान तथा सुलभ र सहज रुपमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरिएको बताए ।

आफूले कार्यभार सम्हालेदेखि नै स्वास्थ्य, शिक्षा, संस्कृति, पर्यटन रोजगार सृजना, भौतिक विकासलगायतका कार्यमा ध्यान दिएर काम गरिरहेको बताए ।

https://fb.watch/uzuyn5PWzD

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »