
पूर्वराष्ट्रपति दलको राजनीतिमा फर्किनु अप्रजातान्त्रिक र पदलोलुपताको विषय हो : कांग्रेस नेता भट्टराई
काठमाडौँ । नेपाली कांग्रेसका नेता गोविन्द भट्टराई नेपालको संविधानको स्पिरिटअनुसार पूर्व राष्ट्रपतिहरु सक्रिय राजनीतिमा फर्किएर दलको सङ्कीर्ण घेराभित्र बस्न नहुने बताएका छन्








