औषधि उत्पादक सङ्घको अध्यक्षमा अधिकारी

काठमाडौँ, १९ साउन। नेपाल औषधि उत्पादक सङ्घ (एपोन)को ३१औँ वार्षिक साधारणसभाले विप्लव अधिकारीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । आज यहाँ भएको साधारणसभामा अध्यक्षका अर्का उम्मेद्वार दीपक दाहालले उम्मेद्वारी फिर्ता लिनु भएपछि अधिकारी सर्वसम्मत निर्वाचित हुनु भएको हो ।

एपोनको वरिष्ठ उपाध्यक्षमा प्रभात रुङ्गटा, उपाध्यक्षमा पृथ्वीराज भण्डारी महासचिव पदमा सन्तोष बराल, सचिव पदमा गिरिराज पाठक कोषाध्यक्ष पदमा सुमितचन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको छ । त्यसैगरी सदस्यमा शैलेश वैद्य, पङ्कज तिवारी, ईश्वर भण्डारी, शरदचन्द्र ओझा, सजलराज रेग्मी र प्रवन दाहाल निर्वाचित हुनुभएको छ ।

नागरिक लगानी कोषका सहभागीलाई चितवनको मनकामना अस्पतालमा छुट

काठमाडौं । नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूलाई मनकामना अस्पताल प्रालि भरतपुर, चितवनले सबै स्वास्थ्य सेवामा २० प्रतिशत छुट दिने भएको छ । यससम्बन्धी

Read More »

शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न आदेश

काठमाडौं । व्यवसायी शेखर गोल्छालाई एक करोड धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । विशेष अदालत काठमाडौंको इजलास नम्बर १ का अध्यक्ष बासुदेव आचार्य

Read More »

मुक्तिनाथ विकास बैंकको अटो लोन योजना, ५.५७ प्रतिशत ब्याजमा कर्जा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले नाइमा एक्स्पो अटो शो २०२६ लाई लक्षित गर्दै ५.५७ प्रतिशत ब्याजदरमा अटो लोन योजना सार्वजनिक गरेको छ। बैंकका अनुसार योजनाअन्तर्गत

Read More »

सरकारी गोदाममा भएर पुग्दैन, किसानको खेतमै समयमा मल पुग्नुपर्छ : खुश्बु ओली

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले मुलुकको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेका श्रमिक र किसानका समस्याप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् । मंगलबार

Read More »

रोजगारीका लागि जापान पठाइदिने भन्दै २ करोड ८० लाख ठग्ने कन्सल्टेन्सीका सीईओ पक्राउ

काठमाडौं । रोजगारीका लागि जापान पठाइदिन्छु भन्दै २ करोड ८० लाख ठगी गर्ने कन्सल्टेन्सीका सीईओ पक्राउ परको छन् । उनले १ सय १५ जनाबाट २

Read More »

सभामुखले भेटे प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री बालेनसँग भेटका लागि सभामुख अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए ।

Read More »