थप अनुसन्धानका लागि सीआईबी र पोलिग्राफको टोली सुर्खेत आउँदै

सुर्खेत । बलात्कारपछि हत्या भएकी सुर्खेतकी १६ वर्षीया इनिशा विक मृत्यु प्रकरणमा थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोली र नेपाल प्रहरी प्रदेश कार्यालय नेपालगन्ज बाँकेबाट पोलिग्राफ गर्ने अर्को एक टोली सुर्खेत आउने भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख सुधीरराज शाहीले उक्त टोली आज नै सुर्खेत आउन लागेको जानकारी दिए । सीआईबीबाट एकजना र नेपाल प्रहरी प्रदेश कार्यालय नेपालगन्ज बाँकेबाट पोलिग्राफ गर्ने दुईजनाको टोली सुर्खेत आउन लागेको हो ।

पहिलो चरणको सम्पूर्ण अनुसन्धान जिल्लाबाटै सकिएको र थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोको सहयोग लिएको प्रहरी निरीक्षक शाहीले बताए ।

पोलिग्राफको टोलीले पोलिग्राफमार्फत झुटो बोलेको पत्ता लगाउँछ । त्यस्तै सोही अफिसबाट सीडीआर एनलाइसिसलगायतको विज्ञ टोली पनि आउन लागेको शाहीले जानकारी दिए ।

औपचारिक वार्ताअघि इरानले अघि सार्‍यो अमेरिकाले मान्नैपर्ने ६ सर्त

काठमाडौं । १५ दिने युद्धविराममा रहेका अमेरिका र इरानबीच इस्लामाबादमा आज वार्ता हुँदै छ । वार्ताका लागि इरान र अमेरिकी दुवै मुलुकका प्रतिनिधिमण्डल पाकिस्तान पुगिसेका

Read More »

बालेन र रविको एकता लामो समय टिक्दैन : पोखरेल

काठमाडौं : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिचको सहकार्य दिगो नहुने टिप्पणी गरेका छन्। शनिबार

Read More »

गाजामा भएको इजरायली आक्रमणमा ७ जनाको मृत्यु

गाजा । गाजाको नागरिक रक्षा उद्धार सेवाले शनिबार प्यालेस्टिनी क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा परी सात जनाको मृत्यु भएको बताएको छ । अल–बुरेज शरणार्थी शिविरमा

Read More »

लोकप्रियतावाद र अराजकताको जगमा उभिएकाहरूको भविष्य संकटमा : महासचिव पोखरेल

काठमाडौँ : नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्‍ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लक्षित टिप्पणी गरेका छन् । उनले लोकप्रियतावाद र अराजकताको जगमा उभिएकाहरूको भविष्य संकटमा रहेको

Read More »

करेन्ट लागेर सप्तरीमा श्रीमानको मृत्यु, श्रीमती घाइते

सप्तरी : सप्तरीको डाक्नेश्वरी नगरपालिकामा विद्युत् करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। नगरपालिकाको वडा नम्बर ९ सखुवा टोल

Read More »

वैदेशिक रोजगारीमा जाँदा थप बिल-रसिद बुझाउनु पर्दैन : अध्यागमन विभाग

काठमाडौँ : अध्यागमन विभागले वैदेशिक रोजगार विभागबाट जारी सूचना तथा सञ्चारमाध्यममा प्रकाशित समाचारका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट प्रस्थान गर्दा नेपाली श्रमिकले बुझाउनुपर्ने कागजातका

Read More »