प्रधानमन्त्री बालेन भारत प्रस्थान, यी हुन् ३५ सदस्यीय सरकारी प्रतिनिधिमण्डल



काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह बालेन भारत प्रस्थान गरेका छन् । उनी आइतबार दिउँसाे नेपाल एयरलाइन्सकाे नियमित उडानबाट नयाँदिल्ली उडेका हुन् । 

प्रधानमन्त्रीसँग भारत भ्रमणमा जाने सरकारी प्रतिनिधिमण्डलको नाम तय भएको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार ३५ सदस्यीय टोलीमा प्रधानमन्त्री बालेनसँगै, अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह, प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र,मुख्य सचिव, गोविन्दबहादुर कार्की, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, सचिव, रुद्रसिंह तामाङ छन् ।

यस्तै, प्रधानमन्त्रीका प्रमुख निजी सचिव सुवास शर्मा, लगानी बोर्डकी प्रमुख कार्यकारी अधिकृत सुश्री यांकी उक्याब, परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार जगदीश्वर पाण्डे, प्रधानमन्त्रीका निजी सचिव प्रदीप परियार, सहसचिव गेहेन्द्र राजभण्डारी, शिष्टाचार महापाल  कुमार राज खरेल, परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री छन् ।

यस्तै, अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, सहसचिव सुवास ढकाल, सहसचिव सुनिल पौडेल, प्रधानमन्त्रीका लागि मिडिया व्यवस्थापन तथा अनुसन्धान संयोजक दीपा दाहाल, उपसचिव ललिता सिलवाल, उपसचिव विजयराज तन्डुकार, परराष्ट्रमन्त्रीका प्रमुख निजी सचिव लोचन पौडेल, शिष्टाचार अधिकृत दीपकराज निरौला, शाखा अधिकृत मनोज गैरे,  प्रधानमन्त्रीका प्रमुख एडीसी लेफ्टिनेन्ट कर्णेल बालमुकुन्द विष्ट, प्रधानमन्त्रीका सुरक्षा अधिकृत मेजर सुशील बानियाँ, प्रधानमन्त्रीका सुरक्षा अधिकृत डीएसपी दीपेश बस्याल, प्रधानमन्त्रीका निजी उपसचिव (सञ्चाररमिडिया) विनय शाक्य, गोरखापत्रका संवाददाता तारा हमाल ढुंगाना, राष्ट्रिय समाचार समितिका कमलकुमार बस्नेत, नेपाल टेलिभिजनका भिडियोग्राफर अशोककुमार बस्नेत, उपशिष्टाचार महापाल (परराष्ट्र मन्त्रालय) प्रेमराज गौतम, प्रधानमन्त्रीका एडीसी मेजर रोशन केसी र क्यानका महानिर्देशक मुकेश डंगोल छन् ।

प्रधानमन्त्री बालेन दिल्लीमा, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत

‎काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका क्रममा नयाँदिल्ली पुगेका छन् । उनलाई इन्दिरा गान्धी विमानस्थलमा  भारतीय राज्यमन्त्री जितिन प्रसादले स्वागत

Read More »

प्रधानमन्त्री बालेन भारत प्रस्थान, यी हुन् ३५ सदस्यीय सरकारी प्रतिनिधिमण्डल

प्रधानमन्त्रीसँग भारत भ्रमणमा जाने सरकारी प्रतिनिधिमण्डलको नाम तय भएको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार ३५ सदस्यीय टोलीमा प्रधानमन्त्री बालेनसँगै, अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख

Read More »

२५ घन्टाका लागि विराजभक्त श्रेष्ठ कार्यवाहक प्रधामन्त्री

काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री वालेन्द्र शाह, अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने भएपछि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको

Read More »

. सुस्ताएको घरजग्गा तथा निर्माण क्षेत्रलाई चलायमान बनाउन चितवनमा ‘बिल्ड नेपाल एक्स्पो’ हुँदै

चितवन, काठमाडौं । सुस्ताउँदै गएको घरजग्गा तथा निर्माण क्षेत्रलाई पुनः चलायमान बनाउने, सुरक्षित तथा गुणस्तरीय आवास निर्माणलाई प्रोत्साहन गर्ने र स्वदेशमै लगानी तथा व्यावसायिक अवसरको

Read More »

प्रधानमन्त्री शाह आजदेखि भारतको दुईदिने भ्रमणमा जाने 

काठमाडौँ, ६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारतीय समकक्षी नरेन्द्र मोदी को औपचारिक निमन्त्रणामा आजदेखि भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै छन् । प्रधानमन्त्रीको पदभार सम्हालेयता

Read More »

मेयर दिपक रिसालको पहलमा २७ करोड बजेट प्राप्त

काठमाडाैं । गोकर्णेश्वर नगरपालिकाभित्रका विभिन्न स्थानमा सडक स्तरोन्नति तथा सहरी पूर्वाधार निर्माणका लागि शहरी विकास मन्त्रालयबाट २६ करोड ९४ लाख रुपैयाँ बजेट स्वीकृत भएको छ।

Read More »