
केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल
नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका नेपाली नागरिकलाई वैकल्पिक मार्ग हुँदै नेपाल ल्याइने बताएका छन्। बाढी प्रभावित क्षेत्रको






