हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री कार्की

सोलुखुम्बु । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने स्पष्ट पारेकी छिन् ।

आज सोलुखुम्बु पुगेकी प्रधानमन्त्री कार्कीले नाम्चे र सल्लरीमा भएको सरोकारवालासँगको छलफलमा निर्वाचन फागुन २१ गते नै हुने स्पष्ट पारेकी हुन् ।

प्रधानमन्त्री कार्कीले निर्वाचन तयारीबारे ब्रिफिङ पनि लिएकी छिन्।

जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौला, प्रमुख जिल्ला अधिकारी लीला केसी पाण्डे, मुख्य निर्वाचन अधिकृत चन्द्रकुमार पोखरेल, प्रहरी नायब उपरीक्षक मनोजित कुँवरलगायतले निर्वाचन तयारी र जिल्लाको अवस्थाबारे जानकारी दिएका थिए।

अबदेखि आधा सिलिन्डर मात्रै ग्यास वितरण हुने

काठमाडौं । खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने भएको छ । नेपाल आयल निगमको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आधा सिलिन्डर मात्रै ग्यास वितरण

Read More »

युवाको नेतृत्वमा नेपालमा द्रुत विकास हुन्छ : डा. भट्टराई

काठमाडौँ ।  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवाको नेतृत्वमा नेपालमा द्रुत विकास हुने विश्वास व्यक्त गरेका छन् । भारतमा आयोजित एनएक्स्टटी सम्मेलनको प्रधानमन्त्रीहरूको गोलमेच सत्रलाई सम्बोधन

Read More »

एमाले केन्द्रीय सदस्य कृष्ण थापालाई बैठकमै हर्टअट्याक

काठमाडौं । नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापालाई हृदयघात भएको छ । कास्की जिल्ला कार्यालयका बैठकमा बोल्दाबोल्दै हृदयघातबाट ढलेका थापालाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल

Read More »

नेपालमा ग्यास-तेल आपूर्ति सहज हुने, भारतीय जहाजलाई इरानको अनुमति

काठमाडौं : अमेरिका, इजरायल र इरानबीच १३ दिनसम्म चलेको युद्धको बीचमा पनि भारतीय जहाजहरू हर्मुजको जलडमरूमबाट जान सक्नेछन्। इरानी सरकारले यसका लागि अनुमति दिएको छ।

Read More »

बालेन हिन्दू राष्ट्रमा तयार भए राप्रपाले दुई तिहाइ पुर्‍याइदिन्छ : कमल थापा

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले रास्वपा सरकारलाई दुई तिहाइ समर्थन पुर्‍याउन रोचक प्रस्ताव राखेका छन्। यदि बालेन सरकार हिन्दू राष्ट्रको

Read More »

थप अनुसन्धानका लागि सीआईबी र पोलिग्राफको टोली सुर्खेत आउँदै

सुर्खेत । बलात्कारपछि हत्या भएकी सुर्खेतकी १६ वर्षीया इनिशा विक मृत्यु प्रकरणमा थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोली र नेपाल प्रहरी प्रदेश कार्यालय

Read More »