नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेकी बालविकास सहजकर्ताविरूद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ : नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता पदमा नियुक्ति लिएको आरोपमा डडेल्धुराको आलिताल गाउँपालिका–५ स्थित श्री भगवती प्राथमिक विद्यालय (आधारभूत विद्यालय), पर्सेरावलकी बालविकास सहजकर्ता मञ्जु देवी बोहराविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता सुरेश न्याैपानेका अनुसार बोहराले उत्तर प्रदेश, माध्यमिक शिक्षा परिषद् भारतबाट सन् २०१० मा हाईस्कुल परीक्षा उत्तीर्ण गरेको देखाउने मार्कसिट, प्रमाणपत्र तथा प्रव्रजन प्रमाणपत्रलगायतका नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता पदमा नियुक्ति लिएकी थिइन्।

हेमबहादुर मल्ल सम्मानबाट डा. रामकृष्ण माकाजु र रामेश्वरप्रसाद खनाल सम्मानीत

काठमाडौं । हेमबहादुर मल्ल सम्मान २०८१ बाट डा. रामकृष्ण माकाजु श्रेष्ठ र २०८२ बाट पूर्वसचिव रामेश्वरप्रसाद खनाललाई सम्मानीत भएका छन् । उनीहरूलाई जनही २ लाख

Read More »

भारत सरकारको अनुदान सहयोगमा पाटनमा पुनर्स्थापित दुई सांस्कृतिक सम्पदा उद्घाटन

ललितपुरको पाटनमा भूकम्पपछि पुनर्निर्माण गरिएका दुई महत्वपूर्ण सांस्कृतिक सम्पदा कुमारी छेँ र नयाँ कुमारीनिवासको सोमबार संयुक्त रूपमा उद्घाटन गरिएको छ। ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन,

Read More »

संसद्‌मा रञ्जु दर्शनाले भनिन्– कक्षा १२ सम्म यौन शिक्षा अनिवार्य गरौँ

काठमाडौं । रास्वपा सांसद रञ्जु दर्शनाले कक्षा १२ सम्म यौन शिक्षा अनिवार्य गर्न प्रस्ताव गरेकी छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कक्षा १ देखि

Read More »

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेकी बालविकास सहजकर्ताविरूद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ : नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता पदमा नियुक्ति लिएको आरोपमा डडेल्धुराको आलिताल गाउँपालिका–५ स्थित श्री भगवती प्राथमिक विद्यालय (आधारभूत विद्यालय), पर्सेरावलकी बालविकास

Read More »

दुई दशकको प्रतीक्षा सकिँदै : ४० मेगावाटको राहुघाटबाट अब विद्युत् उत्पादनको तयारी

म्याग्दी । लामो समयदेखि निर्माणको प्रतीक्षामा रहेको म्याग्दीको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना अब विद्युत् उत्पादनको चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक

Read More »

हाइड्रोपावरका सेयरधनीलाई ‘लाभांश’ को खुसी, तीन कम्पनीले बाँड्दै १६ देखि २० प्रतिशतसम्म नगद

काठमाडौं । जलविद्युत् कम्पनीका सेयरधनीका लागि लाभांशको खबर आएको छ । गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट तीनवटा हाइड्रोपावर कम्पनीले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने

Read More »