
धार्मिक, सांस्कृतिक सम्पदाको संरक्षण र पर्यटन विकासमा काम भइरहेको छ : वडाध्यक्ष बाबुकाजी डंगोल
भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुकाजी डंगोलले भौतिक पूर्वाधारदेखि सामाजिक कार्यसम्मलाई प्राथमिकतामा राखेर काम गरेको जानकारी दिए ।








